ज्ञानेन्द्र शाही भन्छन् : हिजो राजाको इतिहास मेटायौ, आज अरूले तिम्रो मेटाइदिए
nagariknews.nagariknetwork.com · Mon Jul 27 06:14:13 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको बारे प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)