गायक अशोक दर्जीमाथि हातपात भएको भिडियो भाइरल
nagariknews.nagariknetwork.com · Mon Jul 27 06:02:16 GMT 2026

बाल गायक अशोक दर्जीलाई बिच सडकमा युवाहरूले हातपात गरिरहेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।
केही वर्ष अगाडि सडकमा गीत गाएर रातारात भाइरल भएका अशोक दर्जी अभद्र व्यवहारको सिकार भएका छन्। हाल भाइरल भइरहेको भिडियोमा पैसाको विवादलाई लिएर रातको समय केही अपरिचित युवाहरूले उनलाई घेरेर पटकपटक थप्पड हानिरहेको तथा अभद्र गाली गरिरहेको देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)