सुनसरी झडप र गोली प्रकरण : छानबिनका लागि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा समिति गठन
himalpress.com · Mon Jul 27 06:25:36 GMT 2026

काठमाडौँ- सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयले जनाएको छ। स्रोतका अनुसार समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)