गुप्तचर प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग, गृह मन्त्रालय अन्तर्गत राख्न प्रस्ताव
onlinekhabar.com · Mon Jul 27 06:22:40 GMT 2026

११ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नराख्न माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राख्न भन्दै नेकपाका सांसदहरूले सम्बन्धित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)