म्याग्दीका दुई स्थानमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार
nepalwatch.com · Mon Jul 27 06:21:51 GMT 2026
काठमाडौँ। म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)