डेढ करोड लगानीमा हाना वेलनेस सञ्चालनमा
lokaantar.com

लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो ।
लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो । ज्याकुजी ( अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र (मसाज) थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)