मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ
khabarhub.com · Mon Jul 27 06:37:43 GMT 2026

काठमाडौं – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन गरिरहेका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)