डा.गोविन्द केसी र सरकारबीच वार्ता भंग, कुनै बुँदामा मिलेन कुरा
bishowkhabar.com · Mon Jul 27 06:38:56 GMT 2026

धनगढी– चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी र सरकारबीच आइतबार धनगढीमा भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
दुवै पक्षबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, ३०० शय्याको शिक्षण अस्पताल सुरु गर्ने र यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन प्रारम्भ गर्ने विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने मागमा सहमति जुट्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)