नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
corporatenepal.com · Mon Jul 27 06:40:05 GMT 2026

-डा.शैलेशकुमार मिश्र-
कूटनीति अब उच्च स्तरीय राजनीतिक संवाद, द्विपक्षीय भ्रमण र दुई देशबीच हुने औपचारिक सन्धि /सम्झौतामा मात्र सीमित छैन । स्वास्थ्य सेवामार्फत नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउँदै देशहरूबीच विश्वास, सद्भाव र सहकार्य विस्तार गर्ने ‘स्वास्थ्य कूटनीति’को अवधारणा विश्वव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । नेपालका सन्दर्भमा आँखा स्वास्थ्य सेवा यसको बलियो माध्यम बन्न सक्ने सम्भावना देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)