घाइते ९ जनाकै शरीरमा गोली
lokaantar.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा परी घाइते भएका ९ जनाको शरीरका विभिन्न अंगमा गोली लागेको पाइएको छ ।
गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको शरीरमा गोली लागेको हो । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)