प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता
lokaantar.com

चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)