अमेरिका र इरानबीच दुईदिनदेखि हमला रोकियो, वार्ताको सम्भावना बलियो
baahrakhari.com · Mon Jul 27 06:57:00 GMT 2026

काठमाडौं । अमेरिका र इरानले पछिल्ला दुईदिनयता एकअर्कामाथि सैन्य आक्रमण नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसले खाडी क्षेत्रको समुद्री ढुवानी र तेल उद्योगमाथि परेको तत्कालको सैन्य दबाब केही कम भएको विश्लेषण गरिएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक समाधानका लागि वार्ताको अवसर खुला राखेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)