नागरिक एपसँग जोडियो ग्लोबल आइएमई बैंक, खाता खोल्ने प्रक्रिया झन् सरल
kendrabindu.com · Mon Jul 27 07:01:24 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्क मा क्लिक गरी पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)