इरानसँग ७ प्रतिशत हतियार सुरक्षित, रितिँदै अमेरिकी भण्डार
bishowkhabar.com · Mon Jul 27 07:00:26 GMT 2026

वासिङ्टन– इरानसँग अझै पनि ठूलो मात्रामा क्षेप्यास्त्र, ड्रोन र रकेट मौज्दात रहेकाले युद्ध लम्बिँदै गए अमेरिकाभन्दा तुलनात्मक रूपमा बढी टिकाउ अवस्थामा रहन सक्ने अमेरिकी सैन्य विश्लेषकले बताएका छन् ।
अमेरिकी वायुसेनाका पूर्व कर्णेल तथा सैन्य विश्लेषक सेड्रिक लेटनले सीएनएनसँगको अन्तर्वार्तामा इरानले आफ्नो प्रारम्भिक हतियार भण्डारको करिब दुईतिहाइ हिस्सा अझै सुरक्षित राखेको अनुमान व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)