काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन, उज्वेकिस्तानसँग सोझो सेटमा पराजित
nagariknews.nagariknetwork.com · Mon Jul 27 07:01:47 GMT 2026
नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा जितविहीन बनेको छ। पाँचौं तथा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल जितविहीन हुँदै समूहचरणबाटै बाहिरिएको हो।
नेपाली टोली पाकिस्तानसँग सोझो सेटमा तथा बंगलादेश, श्रीलंका र काजकस्तानसँग प्रतिस्पर्धात्मक पाँचौं सेटमा पराजित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)