किन कुटिए अशोक दर्जी ? यस्तो छ प्रहरीमा दिएको उजुरी
nepalpress.com · Mon Jul 27 07:10:03 GMT 2026

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् ।
गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)