फ्रान्स र स्पेनमा भिषण डढेलो, हजारौँ सुरक्षित स्थानमा सारिए
ajakoartha.com · Mon Jul 27 07:06:00 GMT 2026

काठमाडौं - फ्रान्सको बोर्डो सहर नजिक फैलिएको भीषण डढेलोलाई नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू निरन्तर प्रयासरत छन्। डढेलोका कारण वरपरका क्षेत्रबाट दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
फ्रान्सका आन्तरिक मामिलामन्त्री लोराँ नुन्यजले उक्त क्षेत्रको अवस्था अझै पनि ‘अत्यन्त प्रतिकूल ’ रहेको र आगो ‘अनियमित रूपमा’ बोर्डोतर्फ फैलिरहेको बताए। यद्यपि अधिकारीहरूले तत्काल बोर्डो सहर खाली गराउनुपर्ने स्थिति देखिहालेका भने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)