बालिका बलात्कारको आरोपमा उदयपुर र मोरङमा ६ जना पक्राउ
lokaantar.com

बालिका बलात्कारको आरोपमा उदयपुर र मोरङमा ६ जना पक्राउ पक्राउ परेका छन् ।
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राई पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)