एमालेसँगको सहमतिबारे छलफल गर्न माधव नेपालको निवासमै पुगे प्रचण्ड
nepalpress.com · Mon Jul 27 07:14:36 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालबीच भेटवार्ता भएको छ।
आज बिहान नेपाल निवास पुगेर प्रचण्डले भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)