सुनसरी घटना : घाइतेका बुबा भन्छन्- सबैको कम्मरमाथि गोली लागेको छ
onlinekhabar.com · Mon Jul 27 07:17:25 GMT 2026

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ का दिलिप मेहताका छोरा मिथलेश मेहता आइतबार बेलुका साढे ७ बजेतिर घर नजिकै कप्तानगञ्ज बजारमा आएका थिए ।
बजारमा रहेको मन्दिरमा साउने सोमबारको तयारी थियो । तयारीका लागि पोलमा झण्डा राख्ने विषयमा एउटा समूहले अवरोध गर्न खोजेपछि झडप भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)