दर्शकले मन पराए वसन्त र शान्ति श्रीको ‘नोट हजारको’ (भिडियो)
kalakarmi.com · Mon Jul 27 07:28:14 GMT 2026

काठमाडौं- गायक वसन्त लम्साल र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तीज गीत ‘नोट हजारको’ ले सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया बटुलेको छ ।
गत जुलाई १७ मा वसन्त लम्सालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले समाचार तयार पार्दासम्म २ लाख ८० हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । तीज पर्वलाई लक्षित गरी तयार गरिएको गीतले युट्युबमा निरन्तर दर्शकको साथ पाइरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)