एमालेसँगको सत्ता सहकार्यप्रति असन्तुष्ट माधवसँग प्रचण्डको भेटवार्ता
bishowkhabar.com · Mon Jul 27 07:26:58 GMT 2026

काठमाडौं– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान सहसंयोजक माधव नेपालको निवास पुगेर भेटवार्ता गरेका छन् ।
भेटमा एमालेसँग भएको तीनबुँदे सहमति, प्रदेश सरकार गठन, मुख्यमन्त्री–मन्त्री टुंगो तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)