पोखरी बनेपछि १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
nagariknews.nagariknetwork.com · Sun Jun 07 08:07:00 GMT 2026

पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।
पानीको अभावका कारण वर्षौँदेखि खेतीयोग्य जमिन बाँझै रहने समस्या समाधान गर्ने उद्देश्यसहित स्थानीय तहले पोखरी निर्माणको काम अघि बढाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)