वैदेशिक रोजगार ठगीका ४० हजारभन्दा बढी मुद्दा डिजिटल अभिलेखमा लैजाने काम तीव्र
nepalbahas.com · Sun Jun 07 08:07:57 GMT 2026

वैदेशिक रोजगार ठगीका ४० हजारभन्दा बढी मुद्दा डिजिटल अभिलेखमा लैजाने काम तीव्र
२४ जेठ, काठमाडौं । वैदेशिक रोजगारीसम्बन्धी ठगीका पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखमा राख्ने प्रक्रिया अघि बढाइएको छ। वैदेशिक रोजगार विभाग ले २०६४ सालदेखि थन्किएका ४० हजारभन्दा बढी मुद्दालाई विद्युतीय प्रणालीमार्फत व्यवस्थित गर्ने कार्य सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)