अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको छ : डा. अकिहिको
ratopati.com · Mon Jul 27 07:38:27 GMT 2026

काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।
सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)