ट्रान्सफर बजारमा यामाल र हालान्ड सर्वाधिक महँगा
newsofnepal.com · Mon Jul 27 07:42:26 GMT 2026
लन्डन, (एजेन्सी)
विश्व फुटबल ट्रान्सफर बजारमा नयाँ इतिहास कायम गर्दै स्पेनिस युवा स्टार लामिन यामाल र नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)