देवानगञ्ज घटनाको विरोधमा इनरुवा र लौकहीमा प्रदर्शन
baahrakhari.com · Mon Jul 27 07:50:08 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्यु भएको विरोधमा सदरमुकाम इनरुवामा पनि प्रदर्शन भएको छ ।
स्थानीयले विरोध प्रदर्शन गरेका छन् । लौकही बजारमा पनि युवाले प्रदर्शन गरेका छन् । घटनामा गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)