५९ वर्षको उमेरमा ‘किङ काजु’को ऐतिहासिक गोल
nepalpress.com · Mon Jul 27 07:58:56 GMT 2026
काठमाडौं। जापानी फुटबलका महान् खेलाडी काजुयोशी मिउराले ५९ वर्षको उमेरमा करिब चार वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा गोल गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
विश्वकै सबैभन्दा वृद्ध सक्रिय व्यावसायिक फुटबलर मानिने मिउराले शनिबार भएको एम्पेरर्स कप अन्तर्गतको खेलमा जापानको तेस्रो डिभिजन क्लब फुकुसिमा युनाइटेडका लागि गोल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)