न्युयोर्कका मेयर मामदानीमाथि नेतान्याहुको आरोप : ‘घृणा फैलाउने प्रयास भइरहेको छ’
bishowkhabar.com · Mon Jul 27 07:57:00 GMT 2026

न्युयोर्क– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सिटीका मेयर जोहरान मामदानीमाथि समाजमा घृणा र विभाजन फैलाउने प्रयास गरेको आरोप लगाएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने योजना यथावत रहेको र आफूलाई पक्राउ गर्ने चेतावनीबाट चिन्तित नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)