नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपाल–जापान सम्बन्धको कसिलो कडी : राजदूत तोरु
onlinekhabar.com · Mon Jul 27 07:55:24 GMT 2026

११ साउन, काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार उद्घाटन गरिएको छ ।
आयोजनाको मुख्य सुरुङ उद्घाटन गरिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)