दक्षिण सीमाबाट फर्किएलगत्तै उत्तरतिर गृहमन्त्री
onlinekhabar.com · Mon Jul 27 07:58:47 GMT 2026

११ साउन, काठमाडौं । केही समय पहिला दक्षिण सीमा (मध्य तराईका नेपाल–भारत सीमा) को अनुगमन, निरीक्षण गरेका गृहमन्त्री सुधन गुरुङ अहिले भने उत्तरी सीमातर्फ निस्केका छन् ।
शनिबार साँझदेखि भोटेकोशीमा बेपत्ता भएको विद्युतीय ईभी भ्यानका चालकको खोजीकार्य तीव्र पार्न र खोजीमा खटिएका सुरक्षाकर्मीको हौसला प्रदान गर्न भन्दै उनी रसुवा गएका थिए । यही मेसोमा उनले रसुवा भन्सारको पनि अनुगमन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)