सुनसरीको देवानगन्ज तनावग्रस्त, कर्फ्यू तोडेपछि सेना परिचालन
kendrabindu.com · Mon Jul 27 08:13:45 GMT 2026

सुनसरी । सुनसरीको देवानगन्जमा कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको छ। प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था सुदृढ पार्न नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति सुरु भएको झडपमा प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा थप ९ जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)