सांसदलाई स्वकीय सचिव दिने सरकारी निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
lokaantar.com

संघीय संसद्का सांसद तथा पदाधिकारीहरूलाई स्वकीय सचिव (सुविधा) दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)