‘गौंथली’को आक्रामक व्यापार, १० दिनमै कमायो ७ करोड ४२ लाख
nepalviews.com · Mon Jul 27 08:30:39 GMT 2026

काठमाडौं । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।
प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)