झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
khabarhub.com · Mon Jul 27 08:44:24 GMT 2026

भद्रपुर – जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र साप्ताहिक बिदाका दिनमा पनि जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सञ्चालन भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)