देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग
nepalviews.com · Mon Jul 27 08:44:10 GMT 2026

काठमाठौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज (सोमबार) गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)