अस्पतालबाट डिस्चार्ज हुँदै सोनम वाङचुक, लद्दाख फर्किनुअघि के भने ?
nepalpress.com · Mon Jul 27 08:53:10 GMT 2026
काठमाडौं। सामाजिक अभियन्ता सोनम वाङचुकले आफू आज गुरुग्रामस्थित मेदान्ता अस्पतालबाट डिस्चार्ज हुने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश सार्वजनिक गर्दै उनले भने, ‘आज म अस्पतालबाट डिस्चार्ज हुँदैछु। अहिले धेरै राम्रो महसुस भइरहेको छ। राम्रोसँग खाना खान थालेको छु र शरीरमा पनि शक्ति फर्किँदै गएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)