प्रश्न सोध्ने नागरिकलाई रास्वपा सांसदको धम्की, भने– जाँक्दिन्छु अनि थाहा हुन्छ
bishowkhabar.com · Mon Jul 27 08:49:29 GMT 2026
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा प्रश्न उठाउने अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापालाई आवेशमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सांसद खनालले औंला ठड्याउँदै कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाँक्दिन्छु समाएर अनि थाहा हुन्छ भनेको सुनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)