‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’
khabarhub.com · Mon Jul 27 08:58:14 GMT 2026

काठमाडौं – जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनैतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिएर पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)