दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा
khabarhub.com · Mon Jul 27 09:03:05 GMT 2026

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)