सुनसरी घटनाबारे छलफल गर्न गृहमन्त्रीले ५ बजेलाई बोलाए सुरक्षा समिति बैठक
nagariknews.nagariknetwork.com · Mon Jul 27 09:06:36 GMT 2026

सुनसरी घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले सुरक्षा समितिको बैठक डाकेका छन् ।
सुनसरीमा गएराति भएको घटना, अहिलेको सुरक्षा अवस्था, उत्पन्न परिस्थिति र अबको रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक साँझ पाँच बजे बस्ने गृहमन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)