देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहता भन्छन्– बिजुलीको लाइन काटेर गोली चलाइयो
shilapatra.com · Mon Jul 27 09:08:00 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिकाको नयाँ हाटबजार क्षेत्रमा आइतबार राति भएको झडपमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । स्थानीय हिन्दु र मुस्लिम युवाको झडपपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ । गएराति र आज थप एक जनाको मृत्यु भएको देवानगञ्ज पालिकाका अध्यष बेचनप्रसाद मेहताले जानकारी दिए । घाइतेहरूको तिघ्रा, कम्मर, पेट र हातमा गोली लागेको छ ।
आइतबार राति भएको घटनाबारे अध्यक्ष मेहता :
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)