नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक, टस अझै हुन सकेन
baahrakhari.com · Mon Jul 27 09:17:25 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक बनेको छ । जसका कारण टसमा ढिलाइ भएको छ ।
सोमबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा खेल दिउँसो २:४५ मा सुरु हुनपर्ने थियो । तर, वर्षाका कारण टस समेत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)