नेपाल सुरुङ युगमा प्रवेश : ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ पूर्वाधार विकासमा ऐतिहासिक कोशेढुङ्गा
arthadabali.com · Mon Jul 27 09:15:45 GMT 2026

काठमाडौँ / नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। सोमबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबीच सुरुङमार्ग उद्घाटन गरिएको हो।
सात वर्षपछि सञ्चालनमा आएको यो सुरुङमार्गले काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)