वार्ताका लागि ट्रम्पले स्थगित गरे इरानमाथिको आक्रमण
ratopati.com · Mon Jul 27 09:18:53 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हवाई आक्रमण लगातार दोस्रो दिन पनि स्थगित गरेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार कूटनीतिक वार्तालाई थप समय र अवसर दिन राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)