काभा पुरुष भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित
lokaantar.com
काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)