प्रदेश सरकारको भागबन्डाले बढायो तनाव,माधवलाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
himalpress.com · Mon Jul 27 09:33:33 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसंयोजक माधव कुमार नेपाललाई सोमबार कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका छन्।
दुवै नेताबीच प्रदेश सरकार गठन तथा आगामी राजनीतिक रणनीतिका विषयमा केहीबेर छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)