प्रश्नपत्र बाहिरिनु शैक्षिक अपराध, प्रणालीमै अविश्वास
onlinekhabar.com · Mon Jul 27 09:24:07 GMT 2026

११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज् (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपबाट बाहिरियो ।
साउन ८ गतेको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र लिक भएपछि सामाजिक सञ्जालमा छताछुल्ल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)