३३.२८ अंकले घटेको नेप्से २७०१.३२ विन्दुमा रोकियो
nepalnews.com · Mon Jul 27 09:39:07 GMT 2026

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ३३.२८ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज १.२१ प्रतिशतले घट्दै नेप्से २७०१.३२ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)