‘जीवनभरको कमाइ डुब्यो’ भन्दै माइतीघरमा सहकारी पीडितको आक्रोश, आन्दोलन थप चर्काउने चेतावनी
kalakarmi.com · Mon Jul 27 09:41:35 GMT 2026

काठमाडौं- लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पसिना बगाएर वर्षौंसम्म सेवा गरेर जम्मा गरेको रकम सहकारी सञ्चालकहरूले अपचलन गरी फरार भएपछि बचतकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
आन्दोलनका क्रममा विभिन्न ठाउँबाट आएका पीडितहरूले आफ्नो पीडा सुनाउँदै राज्यले तत्काल सुनुवाइ नगरे आन्दोलन थप भयावह हुने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)